२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको सुर्मा गाउँपालिकाका तत्कालिन नायब सुब्बा शिवराज उपाध्यायले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
आसन्न निर्वाचनका लागि मतदाताहरुलाई मतदान गर्ने तरीका सिकाउने उद्देश्य सहित बैतडीका तीनओटा स्थानीय तहमा मंगलबार एकैदिन नमूना मतदान कार्य सम्पन्न गरिएको छ ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका छन् । मंगलबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले आचार्यलाई मन्त्रीबाट बर्खास्त गरेको सूचना निकालेका छन् ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
आर्मीले कर्णाली प्रदेशलाई पराजित गरेसँगै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा आर्मीले अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्दा एपीएफले मधेस प्रदेशसँग खेल्नेछ ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बुधबार बैतडी र दार्चुला आउने भएका छन् ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झन्डै ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार सुनको मूल्य बढेको र चाँदीको स्थिर रहेको जानकारी दिएको हो ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
डोटीमा एक हजार ४२२ जना कर्मचारी मतदान केन्द्रमा खटिने भएका छन । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि जिल्लामा सो सङ्ख्यामा कर्मचारी खटिने भएका हुन ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा– दोदा नदीको बाढीबाट वर्षेनी प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन् ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
चुनावी प्रचारप्रसारको क्रममा सुदूरपश्चिममा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भोली (बुधबार) बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
कैलालीको भजनी नगरपालिकाका बाढीपीडित किसानले हिउँदे गहुँखेती गर्न बीउ अभाव रहेको गुनासो गरेका छन् । बाढीपीडितले बाढीले भण्डारण गरेको बीउ नष्ट गरेकाले खेती गर्ने समयमा बीउ अभाव भएको गुनासो गरेका हुन् ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको १६ औं संस्करण आयोजना गर्ने तयारी थालेको छ । विगत १६ वर्षदेखि प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धनका लागि हुँदै आएको महोत्सवको तयारी सुरु भएको संघले जनाएको छ ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मंगलबार पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
दार्चुलाको ब्यास गाउँपालिकाका नेता नविन धामी एमाले प्रवेश गरेको दुई दिनमै पुनः आफ्नै पार्टी काँग्रेसमै फर्किएका छन् । गत शुक्रवार दार्चुलामा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका उनले आइतबार विज्ञप्ति निकाल्दै काँग्रेसमा फर्किएको बताएका छन्।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा कर्णाली प्रदेशलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको हो ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई निष्काशनको घोषणा गरेको छ ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
बैतडी जिल्लाको मेलौली नगरपालिकाले आज र भोलि गरी दुई दिन सार्वजनिक बिदा दिएको छ। मेलौली नगरपालिकास्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिका क्षेत्रभरी दुई दिन सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको डडेल्धुरा बसाइ लम्बिएको छ।झण्डै एक सातादेखि सुदूरपश्चिममा रहेका देउवा गत आइतबार काठमाडौं फर्कने भनिए पनि केही दिन उतै रहने भएका हुन्।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
कैलालीमा मदिरा बिक्रि वितरणमा रोक लगाइएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले आइतबार रातिदेखि मदिरा बिक्रि वितरणमा रोक लगाएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
सरकारले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्रै विदेशी लगानी स्वीकृत गराउने माथि कडाइ गर्ने भएको छ ।